Online Bible

- Advertisements -




यर्मिया 51:35 - पवित्र बाइबल

35 बाबेलले हामीमाथि डरलाग्दो र निन्दनीय कामहरू गर्यो। अब हामी बाबेलमाथि त्यही अनिष्टहरू भएको हेर्न चाहन्छौं।” सियोनका मानिसहरू यो कुरा भन्छन्, “हाम्रो रगत बाबेलका मानिसहरूमाथि परोस्। तिनीहरूले बिगतमा जे गरेका थिए तिनीहरूमाथि त्यस्तै दण्ड होस्।” यरूशलेमका वासिन्दाहरूले यो कुरा भन्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 हामीमाथि र हाम्रा छोराछोरीहरूमाथि गरेको उपद्रव बेबिलोनमाथि नै परोस्,” सियोनका बासिन्‍दाहरूले भन्‍छन्‌। “हाम्रो रगतको बदला बेबिलोनीहरूमाथि नै परोस्,” यरूशलेमले यसो भन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 सियोनका बासिन्‍दाहरूले यसो भनून्, “हाम्रो रगत बगाएको निम्‍ति बेबिलोनिया जिम्‍मेवार ठहरियोस्!” अनि यरूशलेमका बासिन्‍दाहरूले चाहिँ यसो भनून्, “हामीले भोगेको कष्‍टको निम्‍ति बेबिलोन जिम्‍मेवार ठहरियोस्!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 सियोनका बासिन्दाहरूले भन्छन्, हामी र हाम्रा छोराछोरीहरूमाथि जस्तो अत्याचार परेको छ, त्यस्तै बेबिलोनमाथि पनि परोस्”। यरूशलेमले भन्छ, “हाम्रो रगत बगाएको बदला बेबिलोनमा बस्‍ने मानिसहरूमाथि परोस्”।

See the chapter Copy




यर्मिया 51:35

Follow us:

Advertisements


Advertisements