Online Bible

- Advertisements -




यर्मिया 51:32 - पवित्र बाइबल

32 चाँचरहरू घेरामा परे; सिमसारहरू आगो लगाइए; सिपाहीहरू भयग्रस्त भए।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 र साथै यो खबर पनि सुनाउँछन्, कि जँघारहरू लिइए, सिमसारहरूमा आगो लगाइए, सिपाहीहरू डरले आत्तिए।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 शत्रुले नदीका घाटहरू घेरामा पारेको छ र किल्‍लाहरूमा आगो लाइदिएको छ। बेबिलोनका सिपाहीहरू डरले साह्रै आत्तिएका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 अनि नदीका घाटहरूलाई कब्जा गरिएका छन्; धापहरूमा आगो लगाइएका छन्; अनि योद्धाहरू त्रसित भएका छन्।”

See the chapter Copy




यर्मिया 51:32

Follow us:

Advertisements


Advertisements