यर्मिया 51:31 - पवित्र बाइबल31 एक सन्देशवाहकको पछि, अर्को सन्देशवाहक जान्छ, अनि सम्पूर्ण शहर कब्जामा पर्यो भन्ने खबर बाबेलका राजाकहाँ पुर्याइन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 उसको जम्मै सहर लिइहाल्यो भनी बेबिलोनको राजालाई सुनाउन एउटा हुलाकी अर्कोकहाँ र एउटा समाचारवाहक अर्कोकहाँ दौड़ेर जान्छ, See the chapterसरल नेपाली पवित्र बाइबल31 बेबिलोनका राजालाई त्यसको पूरा सहर कब्जामा छ भनी सुनाउन एउटापछि अर्को समाचार लाने मानिसहरू गइरहेका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 एक हुलाकी अर्को हुलाकीको पछि दौडन्छ; एक सन्देशवाहक अर्को सन्देशवाहकको पछि दौडन्छ। बेबिलोनको राजालाई यो खबर दिन उसको सम्पूर्ण सहर कब्जा गरिएका छन्; See the chapter |