Online Bible

- Advertisements -




यर्मिया 51:28 - पवित्र बाइबल

28 उसको विरूद्ध लडाइँ गर्न जाति-जातिहरू तयार पार। मादीका राजाहरूलाई, राज्यपालहरू, सारा मुख्य हाकिमहरू र तिनीहरू जसले बाबेल विरूद्ध शासन गरे ती जम्मै देशहरूलाई तैयार पार।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 त्‍यसको विरुद्धमा युद्ध गर्नलाई जातिहरूलाई तयार पार— मादीहरूका राजा, उनका राज्‍यपाल र उनका सबै पदाधिकारीहरूलाई, र उनीहरूले शासन गरेका सारा देशलाई।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 बेबिलोनसित लडाइँ गर्न सबै जातिहरू तयार पार। मादीका राजाहरू, तिनका अगुवा र भारदारहरू र तिनीहरूका अधीनमा भएका सबै देशहरूका सेनाहरूलाई बोलाउन पठाओ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 त्यसको विरुद्धमा युद्ध गर्नलाई राष्ट्रहरूलाई तयार गर! मादीका राजाहरूलाई, तिनीहरूका राज्यपालहरूलाई र तिनीहरूका सबै अधिकारीहरूलाई, र तिनीहरूले शासन गर्ने देशहरूलाई तयार गर।

See the chapter Copy




यर्मिया 51:28

Follow us:

Advertisements


Advertisements