Online Bible

- Advertisements -




यर्मिया 51:26 - पवित्र बाइबल

26 आफ्नो मन्दिरको लागि कुने ढुङ्गा, अथवा घडेरी बनाउनको लागि मानिसहरूले तिमीहरूबाट ढुङ्गाहरू लिनेछैनन्। किनभने तिमी सधैँका निम्ति काममा नआउने भूमि हुनेछौ।” परमप्रभुले घोषणा गर्नु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 तँबाट एउटै ढुङ्गा पनि घरको कुने-ढुङ्गाको लागि लिइनेछैन, न त जग बसाल्‍नका लागि एउटा ढुङ्गो लिइनेछ। किनकि तँ सदाको निम्‍ति उजाड़ भइरहनेछस्,” परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26 तँ ध्‍वस्‍त भएपछि तँबाट एउटै ढुङ्गा पनि फेरि घर बनाउन चलाइनेछैन। सदासर्वदाको लागि तँ मरुभूमिझैँ हुनेछस्। म परमप्रभु बोलेको छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तँबाट कुनाको निम्ति कुनै ढुङ्गा लिइनेछैन, न त जगको निम्ति कुनै ढुङ्गा लिइनेछ; किनकि तँ सदाको निम्ति उजाड रहनेछस्,” याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy




यर्मिया 51:26

Follow us:

Advertisements


Advertisements