Online Bible

- Advertisements -




यर्मिया 51:23 - पवित्र बाइबल

23 मैले तिमीलाई गोठालो र भेंडा़वथान माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई किसानहरू र गाईहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई राज्यपालहरू र मुख्य हाकिमहरूमाथि प्रहार गर्न चलाएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 तँद्वारा म गोठाला र त्‍यसको बगाललाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म किसान र त्‍यसको गोरुलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म राज्‍यपाल र पदाधिकारीहरूलाई टुक्रा-टुक्रा पार्छु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 गोठालाहरू र उनका बगालहरू मार्न, हलो जोत्‍नेहरू र त्‍यसका घोडाहरूलाई तँद्वारा घात गर्न, शासकहरू र भारदारहरूलाई टुक्रा-टुक्रा पार्न मैले तँलाई उपयोग गरें।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तँद्वारा म गोठाला र भेडाबाख्राको बगाललाई चकनाचुर पार्छु; तँद्वारा म किसान र गोरुहरूलाई चकनाचुर पार्छु। तँद्वारा म राज्यपालहरू र अधिकारीहरूलाई चकनाचुर पार्छु।

See the chapter Copy




यर्मिया 51:23

Follow us:

Advertisements


Advertisements