यर्मिया 51:19 - पवित्र बाइबल19 याकूबका परमेश्वर यी मूर्तिहरू जस्ता मूल्यहीन हुनुहुन्न। मानिसहरूले परमेश्वर बनाएनन्। परमेश्वरले आफ्ना मानिसहरू बनाउनुभयो। उहाँले आफ्नो उत्तराधिकारी जाति सहित प्रत्येक चीज बनाउनु भयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 उहाँ, जो याकूबका हिस्सा हुनुहुन्छ, यीजस्ता हुनुहुन्न, किनकि उहाँ नै आफ्नो निज उत्तराधिकारको कुलसमेत सारा थोकहरू बनाउने हुनुहुन्छ। सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो। See the chapterसरल नेपाली पवित्र बाइबल19 याकूबका परमेश्वर तिनीहरूझैँ हुनुहुन्न; उहाँले नै सबै थोक बनाउनुभयो र उहाँले इस्राएललाई आफ्नै निज प्रजा बनाउनलाई चुन्नुभएको छ। सर्वशक्तिमान् परमप्रभु उहाँको नाम हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्न; किनकि उहाँ सबै कुराहरूको सृष्टिकर्ता हुनुहुन्छ, जसमा उहाँको उत्तराधिकारका मानिसहरू पनि सामेल छन्; सेनाहरूका याहवेह उहाँको नाम हो। See the chapter |