यर्मिया 51:15 - पवित्र बाइबल15 परमप्रभुले आफ्नो महान शक्ति प्रयोग गर्नुभयो अनि पृथ्वी सृष्टि गर्नु भयो। उहाँले आफ्नो ज्ञानले पृथ्वीलाई स्थापित गर्नु भयो र उहाँले आफ्नो समझ र बुद्धिले आकाशलाई फैलाउनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 “उहाँले पृथ्वीलाई आफ्नो सामर्थ्यले सृजनुभयो। उहाँले आफ्नो बुद्धिले संसारलाई स्थापित गर्नुभयो, आफ्नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल15 परमप्रभुले आफ्नो सामर्थ्यले पृथ्वी बनाउनुभयो, उहाँले आफ्नो बुद्धिद्वारा संसार सृजनुभयो अनि उहाँले आकाश फैलाउनुभयो See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “याहवेहले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो; उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो। See the chapter |