Online Bible

- Advertisements -




यर्मिया 51:13 - पवित्र बाइबल

13 बाबेल, तिमी धेरै पानी भएको छेवमा छौ तिमी सम्पत्तिले सम्पन्न छौ। तर तिम्रो अन्त आएको छ। यो तिम्रो ध्वंस हुने बेला हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 तँ, जो धेरै पानी भएका ठाउँमा बस्‍छस्, र धन-सम्‍पत्तिका भण्‍डारले पूर्ण भएको छस्, तेरो खतम हुने समय आइपुग्‍यो, तेरो अन्‍त्‍य आइपुग्‍यो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 त्‍यस देशमा धेरै नदीहरू र धनका भण्‍डारहरू छन् तर अब त्‍यसको दिन पुग्‍यो र त्‍यसको जीवनको डोरी काटियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तँ बेबिलोन, जो धेरै नदीहरूको नजिक बस्छेस् र धेरै धनसम्पत्तिको भण्डारले पूर्ण भएकी छेस्, तर तेरो अन्त्य आएको छ। तेरो विनाशको समय आएको छ।

See the chapter Copy




यर्मिया 51:13

Follow us:

Advertisements


Advertisements