Online Bible

- Advertisements -




यर्मिया 51:11 - पवित्र बाइबल

11 काँडहरू तीखो पार ढालहरू लगाऊ। परमप्रभुले मादीहरूका राजाहरूलाई उस्काउनु भएको छ। किनभने उहाँले बाबेललाई ध्वंस गर्न चाहनु हुन्छ। बाबेलका सेनाले यरूशलेममा परमप्रभुको मन्दिर भत्काएका थिए। यसकारण परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभयो जुन तिनीहरूले पाउनु नै पर्ने थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 “काँड़ तिखार! ढालहरू लेओ। परमप्रभुले मादीहरूका राजाहरूलाई सुर्‍याउनुभएको छ, किनभने बेबिलोनलाई नाश गर्नु नै उहाँको अभिप्राय छ। परमप्रभुले बदला लिनुहुनेछ, आफ्‍नो मन्‍दिरको निम्‍ति बदला।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभुले बेबिलोनलाई नाश गर्ने इच्‍छा गर्नुभएको कारण मादीका राजाहरूलाई सुर्‍याउनुभएको छ। उहाँको मन्‍दिर नाश पारिएको सट्टामा उहाँले त्‍यसरी बदला लिनुहुनेछ। अनि हमला गर्ने अफिसरहरू कराउँछन्, “तिम्रा काँडहरू तिखार! ढालहरू तयार पार!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “धनुकाँडहरू तीखा पार! ढालहरू उठाओ! याहवेहले मादीका राजाहरूलाई उक्साउनुभएको छ; किनकि उहाँको उद्देश्य बेबिलोनलाई नष्‍ट गर्नु हो। याहवेहले बदला लिनुहुनेछ; उहाँको मन्दिर नष्‍ट गर्नेहरूलाई बदला लिनुहुनेछ।

See the chapter Copy




यर्मिया 51:11

Follow us:

Advertisements


Advertisements