Online Bible

- Advertisements -




यर्मिया 50:7 - पवित्र बाइबल

7 ज-जसले मेरो मानिसहरूलाई भेटे तिनीहरूलाई चोट पुर्याए। तिनीहरूका शत्रुहरूले भने, ‘हामीले गल्ती काम गरेका छैनौ किनभने ती मानिसहरूले परमेश्वरको विरूद्ध पाप गरे जो तिनीहरूका साँचो आश्रय (घर) थियो। तिनीहरूका पिताहरूले विश्वास गरेका परमप्रभु परमेश्वर हुनुहुन्थ्यो।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूलाई भेट्टाउनेहरूले तिनीहरूलाई खाइहाले। तिनीहरूका शत्रुहरूले भने, ‘हामी दोषी छैनौं, किनकि तिनीहरूले तिनीहरूको साँचो खर्क, परमप्रभु, तिनीहरूका पिता-पुर्खाहरूको आशा, परमप्रभुको विरुद्धमा पाप गरे’।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूलाई भेट्‍नेहरू सबैले तिनीहरूमाथि हमला गर्छन्। तिनीहरूका शत्रुहरू भन्‍छन्, ‘तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका छन् र हामीले जे गर्‍यौं, त्‍यसमा हामी दोषी हुनेछैनौं। तिनीहरूका पिता-पुर्खाले परमप्रभुमा भरोसा राख्‍थे र तिनीहरू पनि उहाँप्रति विश्‍वासयोग्‍य रहनुपर्थ्‍यो।’

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जजसले तिनीहरूलाई भेट्टाए, तिनीहरूलाई निले; तिनीहरूका शत्रुहरूले भने, ‘हामी दोषी छैनौँ; किनकि तिनीहरूले याहवेह, तिनीहरूको साँचो खर्क, याहवेह, तिनीहरूका पितापुर्खाहरूका आशाको विरुद्धमा पाप गरेका छन्।’

See the chapter Copy




यर्मिया 50:7

Follow us:

Advertisements


Advertisements