Online Bible

- Advertisements -




यर्मिया 50:41 - पवित्र बाइबल

41 “हेर! उत्तर दिशाबाट मानिसहरू आइरहेका छन्। एक शक्तिशाली जाति र धेरै राजाहरू पृथ्वी वरिपरिबाट आइरहेका छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

41 “हेर, एउटा सेना उत्तर दिशाबाट आउँदैछ, एउटा ठूलो जाति र धेरै राजाहरू पृथ्‍वीको पल्‍लो छेउबाट सुरिँदैछन्‌!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

41 “उत्तर देशबाट मानिसहरू आइरहेछन्, टाढा-टाढाबाट बलियो जाति र धेरै राजाहरू लडाइँको लागि तयार भइरहेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 “हेर! उत्तरबाट एक दल सेना आउँदैछ; पृथ्वीको अन्तिम सिमानाबाट एउटा ठूलो राष्ट्रलाई र धेरै राजाहरूलाई सुर्‍याइरहेको छ।

See the chapter Copy




यर्मिया 50:41

Follow us:

Advertisements


Advertisements