Online Bible

- Advertisements -




यर्मिया 50:40 - पवित्र बाइबल

40 परमेश्वरले सदोम र गमोरालाई पूर्ण रूपले ध्वंस पार्नु भयो अनि त्यसका वरिपरिका शहरहरू पनि ध्वंस पारिदिनु भयो। अनि ती शहरहरूमा अब कोही पनि बस्ने छैन। त्यस्तै प्रकारले, कुनै मानिस बाबेलमा बस्ने छैन्। अनि कोही मानिस त्यहाँ बस्न जाने छैन। परमप्रभु परमेश्वरले यो कुरा भन्नु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

40 परमप्रभु भन्‍नुहुन्‍छ, “सदोम र गमोरा र तिनका छेउछाउका नगरहरूलाई परमेश्‍वरले पल्‍टाइदिनुभएझैँ बेबिलोनमा कोही मानिस बस्‍नेछैन। कुनै मानिसले त्‍यहाँ प्रवास गर्नेछैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

40 मैले सदोम र गमोरा छेउ-छाउका सहरहरूलाई जे गरें, त्‍यही बेबिलोनलाई गर्नेछु। त्‍यहाँ फेरि कुनै प्राणीले बास गर्नेछैन। म परमप्रभु बोलेको छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 जसरी मैले सदोम र गमोरालाई तिनीहरूका चारैतिरका सहरहरूसितै नाश गरेँ,” याहवेह घोषणा गर्नुहुन्छ, “त्यसरी नै त्यहाँ कोही पनि मानिस बास बस्‍नेछैन; त्यहाँ कुनै मानव-जाति बसोबास गर्नेछैन।

See the chapter Copy




यर्मिया 50:40

Follow us:

Advertisements


Advertisements