Online Bible

- Advertisements -




यर्मिया 50:36 - पवित्र बाइबल

36 हे तरवार! अगमवक्ताहरूलाई हिर्काऊ ताकि तिनीहरू मूर्ख बनुन्, बाबेलका सिपाहीहरूलाई मार ताकि तिनीहरू भयभीत हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 त्‍यसका झूटा अगमवक्ताहरूमाथि पनि एउटा तरवार चलेको छ! तिनीहरू मूर्ख हुनेछन्‌। त्‍यसका योद्धाहरूमाथि पनि तरवार परेको छ! तिनीहरू त्रासले भरिनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36 त्‍यसका झूटा अगमवक्ताहरूको मृत्‍यु होस्! तिनीहरू कस्‍ता मूर्ख छन्! त्‍यसका सिपाहीहरूको मृत्‍यु होस्! तिनीहरू कस्‍ता भयभीत छन्!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तिनीहरूका झूटा अगमवक्ताहरूको विरुद्धमा तरवार चलेको छ! तिनीहरू मूर्ख हुनेछन्। त्यसका योद्धाहरूको विरुद्धमा तरवार परेको छ! तिनीहरू त्रासले भरिनेछन्।

See the chapter Copy




यर्मिया 50:36

Follow us:

Advertisements


Advertisements