Online Bible

- Advertisements -




यर्मिया 50:35 - पवित्र बाइबल

35 परमप्रभु भन्नुहुन्छ, “बाबेलका बासिन्दाहरू, राजाका हाकिमहरू र ज्ञानीहरूको विरूद्ध तरवार छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 परमप्रभु भन्‍नुहुन्‍छ, “बेबिलोनीहरूका विरुद्धमा एउटा तरवार परेको छ, बेबिलोनमा बस्‍नेहरू, त्‍यसका पदाधिकारीहरू र बुद्धिमान्‌हरूमाथि पनि!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 परमप्रभु भन्‍नुहुन्‍छ, “बेबिलोनको नाश होस्! त्‍यसका प्रजाको मृत्‍यु होस्, त्‍यसका शासकहरूको र विद्वान मानिसहरूको पनि मृत्‍यु होस्!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 “बेबिलोनीहरूको विरुद्धमा एउटा तरवार परेको छ!” याहवेह घोषणा गर्नुहुन्छ— “बेबिलोनमा बस्‍ने मनिसहरूको विरुद्धमा, त्यसका अधिकारीहरू र बुद्धिमान् मानिसहरूको विरुद्धमा!

See the chapter Copy




यर्मिया 50:35

Follow us:

Advertisements


Advertisements