Online Bible

- Advertisements -




यर्मिया 50:25 - पवित्र बाइबल

25 परमप्रभुले आफ्नो अस्त्र-घर उघार्नु भयो अनि क्रोधको हात-हतियार निकाल्नु भयो। मेरो मालिक, सेनाहरूका परमप्रभुले ती हतियारहरू निकाल्नु भयो, किनभने उहाँले कल्दीहरूका देशमा आफ्नो काम गर्नु थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 परमप्रभुले आफ्‍नो गट्ठाघर खोल्‍नुभएको छ, र उहाँले आफ्‍नो क्रोधका हतियारहरू निकाल्‍नुभएको छ, किनकि बेबिलोनीहरूको देशमा सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरले गर्नुपर्ने काम छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 मैले आफ्‍नो हतियार राखेको सिलखाना खोलेर रिसमा ती हतियारहरू निकालेको छु किनभने म सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले बेबिलोनमा काम गर्नुपरेको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 याहवेहले आफ्नो अस्त्रभण्डार खोल्नुभएको छ, र आफ्नो क्रोधका हतियारहरू निकाल्नुभएको छ; किनकि प्रभु सेनाहरूका याहवेहले बेबिलोनीहरूका देशमा आफ्नो काम गर्नुपर्नेछ।

See the chapter Copy




यर्मिया 50:25

Follow us:

Advertisements


Advertisements