Online Bible

- Advertisements -




यर्मिया 50:24 - पवित्र बाइबल

24 हे बाबेल, मैले तिमीलाई पासो थापें अनि तिमीले थाहा पाउन अघि नै पक्राउ पर्यौ। तिमी परमेश्वरको विरूद्ध लड्‌यौ, यसकारण तिमी बन्दी भयौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 हे बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको थिएँ, र तैंले चाल पाउन अघि नै तँ त्‍यसमा परिस्‌। तँलाई फेला पारियो र समातियो, किनभने तँ परमप्रभुको विरुद्धमा खड़ा भइस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 ए बेबिलोन, तैँले मसित लडाइँ गरिस् र तँ अहिले फेला परिस्। मैले तँलाई थापेको पासोमा आफू परेको तैँले थाहा पनि पाइनस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 हे बेबिलोन, मैले तेरा लागि पासो थापेको छु; अनि तैँले थाहा पाउन अगि नै तँ पासोमा परिसकेकी छेस्; तँ फेला परिस् र कब्जामा परिस्; किनकि तँ याहवेहको विरोधमा खडा भइस्।

See the chapter Copy




यर्मिया 50:24

Follow us:

Advertisements


Advertisements