Online Bible

- Advertisements -




यर्मिया 50:23 - पवित्र बाइबल

23 त्यो देश जसले सारा पृथ्वीलाई नै मार्तोलले हिर्कायो, त्यो कटिएको छ र टुक्रिएको छ। बाबेल जाति-जातिहरू माझ प्राणीहीन भएकोछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 सारा पृथ्‍वीको घन भाँचिएको र चकनाचूर भएको छ! जातिहरूका बीचमा बेबिलोन कस्‍तो उजाड़ भयो!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 बेबिलोनले घन भई सारा संसारलाई पिटेर चुर पारेको थियो तर अब त्‍यो घन आफैं चुर भएको छ! त्‍यस देशको दशा देखेर सबै जातिहरू तर्सेका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 हेर, सारा पृथ्वीको घन बेबिलोन कसरी टुक्रिएकी छे र चकनाचुर भएकी छे! राष्ट्रहरूका बीचमा बेबिलोन कति उजाड भएकी छे!

See the chapter Copy




यर्मिया 50:23

Follow us:

Advertisements


Advertisements