यर्मिया 50:14 - पवित्र बाइबल14 “बाबेलसित युद्धको लागि तैयार होऊ। बाबेलमाथि काँडहरू हान, तिमीहरूको एउटा काँड पनि नजोगाऊ, किनभने यसले परमप्रभु विरूद्ध पाप गरेको छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 “हे सबै धनुर्धारी हो, बेबिलोनका चारैतिर तिमीहरू युद्धको लागि तयार भएर बस। एउटै काँड़ पनि बाँकी नराखेर त्यसलाई हान। किनकि त्यसले परमप्रभुको विरुद्धमा पाप गरेकी छ। See the chapterसरल नेपाली पवित्र बाइबल14 “हे सबै धनुर्धारीहरू हो, बेबिलोनलाई घेरेर खडा होओ। तिमीहरूका सबै काँडहरू बेबिलोनमाथि छोड किनभने त्यसले म परमप्रभुको विरुद्धमा पाप गरेको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “हे सबै धर्नुधारीहरू हो, बेबिलोनको चारैतिर मोर्चा बाँध। त्यसलाई हान! एउटै काँड बाँकी नरहने गरी हान; किनकि त्यसले याहवेहको विरुद्धमा पाप गरेकी छे। See the chapter |