Online Bible

- Advertisements -




यर्मिया 50:11 - पवित्र बाइबल

11 “बाबेल, तिमी उत्तेजित र खुशी छौ। किनभने तिमीले मेरो पैतृक सम्पत्ति लूट्यौ। तिमी हरियो घाँसमाथि कोरली गाई झैं नाचिरहेका छौ। तिमीहरू घोडाहरू झैं हिन्न लागिरहेका छौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 “हे मेरो उत्तराधिकारलाई सखाप पार्नेहरू हो, तिमीहरूले रमाहट गरेका र हर्ष मनाएका हुनाले, दाइँ गर्ने कोरलीझैँ मस्‍त भएकाले, र जवान घोड़ाहरूझैँ हिनहिनाएकाले,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभु भन्‍नुहुन्‍छ, “हे बेबिलोनका बासिन्‍दाहरू हो, तिमीहरूले मेरा प्रजालाई लुट्यौ। तिमीहरू खुसी र आनन्‍दित छौ, हिनहिनाउने घोडा अथवा दाइँ गर्ने गोरुझैँ हिंड्दछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “मेरो उत्तराधिकारलाई लुट्ने तिमीहरू, आनन्दित भएर खुशी मनाएको कारण तिमीहरू अन्‍न दाइँ गर्दा खलामा हर्षले उफ्रने कोरलीजस्तै रमाएको कारण र घोडाजस्तै तिमीहरू हिनहिनाएको कारण,

See the chapter Copy




यर्मिया 50:11

Follow us:

Advertisements


Advertisements