यर्मिया 50:1 - पवित्र बाइबल1 यो सन्देशमा परमप्रभुले अगमवक्ता यर्मियाको मुखबाट बाबेल र यसको देश विषयमा भन्नुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 बेबिलोन र बेबिलोनीहरूको देशका विषयमा यर्मिया अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यही हो: See the chapterसरल नेपाली पवित्र बाइबल1 बेबिलोन सहर र त्यसका बासिन्दाहरूबारे परमप्रभुले मलाई दिनुभएको सन्देश यो हो, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बेबिलोन र बेबिलोनीहरूको देशको विषयमा यर्मिया अगमवक्ताद्वारा याहवेहले बोल्नुभएको वचन यही हो: See the chapter |