यर्मिया 5:31 - पवित्र बाइबल31 अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्। पूजाहारीहरूले आफू खुशी शासन गर्छन्, अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्। जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ? See the chapterनेपाली नयाँ संशोधित संस्करण31 अगमवक्ताहरू झूट अगमवाणी कहन्छन्। पूजाहारीहरू आफ्नै अधिकारले शासन गर्छन्। अनि मेरा प्रजाचाहिँ यस्तै हुन रुचाउँछन्। तर आखिरमा तिमीहरू के गर्नेछौ?” See the chapterसरल नेपाली पवित्र बाइबल31 अगमवक्ताहरूले झूटो अगमवाणी कहन्छन्, पूजाहारीहरूले आफूखुसीले शासन गर्दै छन् र मेरो प्रजाले चाहिँ त्यस्तै मन पराउँछन्। तर अन्तमा यिनीहरूले के गर्ने हुन्?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 अगमवक्ताहरूले झूटो अगमवाणी गर्छन्; पुजारीहरू आफ्नै अधिकारद्वारा शासन गर्छन्; अनि मेरा मानिसहरूले पनि यस्तै मन पराउँछन्। तर अन्त्यमा तिमीहरू के गर्नेछौ? See the chapter |