Online Bible

- Advertisements -




यर्मिया 5:27 - पवित्र बाइबल

27 चराहरूले भरिएको पिँजडा जस्तै दुष्ट मानिसहरूका घरहरू झूटा कुराहरूले भरिएको हुन्छ। तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 चराहरूले भरिएका पिँजराझैँ तिनीहरूका घरहरू छलले भरिएका छन्‌। तिनीहरू धनी र शक्तिशाली भएका छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 जसरी शिकारीले चराहरूलाई आफ्‍नो पिंजडामा पार्छ, त्‍यसरी नै तिनीहरूले लुटेका मालहरूले आफ्‍ना घरहरू भरेका छन्। त्‍यसकारण तिनीहरू अझ धनी र सामर्थी भएका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 चराहरूले भरिएको पिन्जराझैँ, तिनीहरूका घर कपटले भरिएका छन्; तिनीहरू धनी र सामर्थी भएका छन्;

See the chapter Copy




यर्मिया 5:27

Follow us:

Advertisements


Advertisements