यर्मिया 5:25 - पवित्र बाइबल25 हे यहूदाका मानिसहरू हो! तिमीहरूले खराब काम गर्यौ। यही कारणले बर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन। तिम्रो पापहरूले तिमीलाई असल वस्तुहरूको आनन्दमय भोगबाट वन्चित गरायो। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 तिमीहरूका अधर्मले यी कुराहरूलाई पर राखेका छन्। तिमीहरूका पापले असल कुराबाट तिमीहरूलाई परै राखेका छन्। See the chapterसरल नेपाली पवित्र बाइबल25 तिमीहरूको पापले गर्दा यी असल कुराहरू अब आउँदैनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिमीहरूका अपराधले यी कुराहरू टाढा भएका छन्; तिमीहरूका कुकर्महरूले तिमीहरू असल कुराबाट बञ्चित भएका छौ। See the chapter |