Online Bible

- Advertisements -




यर्मिया 5:19 - पवित्र बाइबल

19 यहूदाका मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘यर्मिया, परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि त्यस्तो हानीकारक कार्यहरू किन गर्ने?’ तिमीले तिनीहरूलाई उत्तर देऊ, ‘किनभने तिमीहरूले उहाँलाई त्यागेका छौ। तिमीहरूले आफ्नै भूमिमा विदेशी मूर्तिहरूका सेवा गर्यौ यसकारण, त्यो भूमिमा जुन तिम्रो होइन त्यसमा विदेशीहरूलाई अब सेवा पुर्याउनेछौ।’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 “जब मानिसहरू सोध्‍छन्, ‘परमप्रभु हाम्रा परमेश्‍वरले हामीमाथि किन यस्‍तो गर्नुभयो?’ तब तैंले तिनीहरूलाई भन्‍नेछस्, ‘जसरी तिमीहरूले मलाई त्‍यागेर आफ्‍नै देशमा अन्‍य देवताहरूको सेवा गर्‍यौ, त्‍यसरी नै अब तिमीहरूले बिरानो देशमा विदेशीहरूको सेवा गर्नेछौ’।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 जब मानिसहरूले तँलाई परमेश्‍वरले किन हामीसित यस्‍तो गर्नुभयो भनी सोध्‍छन्, तैँले तिनीहरूलाई यसो भन्‍नू, जसरी तिमीहरूले परमप्रभुलाई त्‍यागेर आफ्‍नो देशमा पराई देवताहरूको सेवा गर्‍यौ, त्‍यसरी नै तिमीहरूले बिरानो देशमा विदेशीहरूको सेवा गर्नेछौ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “जब मानिसहरूले सोध्छन्, ‘याहवेह हाम्रा परमेश्‍वरले हामीलाई यो सबै किन गर्नुभएको होला?’ तैँले तिनीहरूलाई यस्तो जवाफ दिनू, ‘जसरी तिमीहरूले मलाई त्याग्यौ र तिमीहरूको आफ्नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ, त्यसरी नै अब तिमीहरूले बिरानो देशमा विदेशीहरूको सेवा गर्नेछौ।’

See the chapter Copy




यर्मिया 5:19

Follow us:

Advertisements


Advertisements