यर्मिया 5:18 - पवित्र बाइबल18 यो सन्देश परमप्रभुबाट आएको हो, “जब ती सङ्कटका दिनहरू तिमीहरूमाथि आइपर्नेछ, म सम्पूर्ण रूपले ध्वंस पार्नेछैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 “तापनि ती दिनमा पनि म तिमीहरूको पूरै अन्त्य त गर्नेछैनँ,” परमप्रभु भन्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल18 परमप्रभु भन्नुहुन्छ, “तापनि ती दिनमा म मेरा प्रजालाई पूरै नाश गर्नेछैनँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “ती दिनहरूमा पनि म तिमीहरूलाई पूर्ण रूपले नाश गर्नेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ। See the chapter |