यर्मिया 5:16 - पवित्र बाइबल16 तिनीहरूका काँड राख्ने तरकस खुल्ला चिहान जस्तो छ। तिनीहरू सबै शक्तिशाली योद्धाहरू हुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 तिनीहरूका काँड़का ठोक्राहरू खुला चिहानजस्तै छन्। तिनीहरू सबै महान् योद्धाहरू हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल16 तिनीहरूका धनुर्धारी सिपाहीहरू बलिया लडाकुहरू छन् र तिनीहरूले दया नदेखाई मार्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूको काँडका ठोक्रोहरू खुला चिहानजस्तो छन्; तिनीहरू सबै वीर योद्धाहरू हुन्। See the chapter |