यर्मिया 5:13 - पवित्र बाइबल13 झूटा अगमवक्ताहरू सुख्खा हावा मात्र हुन्। परमेश्वरको वचन तिनीहरूमा छैन। तिनीहरूमाथि यही हुनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण13 अगमवक्ताहरू त हावा मात्रै हुन्, र तिनीहरूमा वचन छैन। यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै गरिऊन्।” See the chapterसरल नेपाली पवित्र बाइबल13 तिनीहरू भन्छन् कि अगमवक्ताहरूले हावाका कुरा गर्छन्, तिनीहरूसित परमप्रभुको सन्देश छैन। तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै परून्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अगमवक्ताहरूले हावाका कुरा मात्रै गर्छन्, र तिनीहरूमा परमेश्वरको वचन छैन; त्यसैले तिनीहरूले जे भनेका छन्, तिनीहरूमाथि त्यस्तै गरिऊन्।” See the chapter |