Online Bible

- Advertisements -




यर्मिया 49:9 - पवित्र बाइबल

9 “जब मानिसहरूले अङ्गुर बटुल्छन्, तिनीहरूले केही छाडछन्। जब राती चोरहरू आउँछन् तिनीहरूलाई जति चाहिन्छ त्यति मात्र लैजान्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 यदि दाख टिप्‍नेहरू तँकहाँ आएका भए, के तिनीहरूले केही शिला-बाला छोड्‌नेथिएनन्‌ र? यदि चोरहरू राती आएका भए, के तिनीहरूले आफूले चाहेका कुरा मात्र लैजानेथिएनन्‌?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 मानिसहरूले अङ्‌गुर टिप्‍दा, तिनीहरूले बोटमा केही छोडिदिन्‍छन्। राती चोर आएर आफूले चाहे जति मात्र लगेर जान्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यदि तँकहाँ अङ्‌गुर टिप्नेहरू आए भने, के तिनीहरूले केही अङ्‌गुरहरू छोड्दैनन् र? यदि रातको समयमा चोरहरू आए भने, के तिनीहरूले आफूलाई चाहिए जति मात्र चोर्दैनन् र?

See the chapter Copy




यर्मिया 49:9

Follow us:

Advertisements


Advertisements