Online Bible

- Advertisements -




यर्मिया 49:39 - पवित्र बाइबल

39 “तर पछिल्ला दिनमा एलामबाट जे लुटिएको छ त्यो पुनर्वहाल गर्नेछु।” यो परमप्रभुले भन्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

39 “तापनि आउने दिनहरूमा म एलामको सुख-शान्‍ति कायम राखिदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

39 तर पछिबाट म एलामका बासिन्‍दाहरूको फेरि फलिफाप गराउनेछु। म परमप्रभु बोलेको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 “तापनि आउँदा दिनहरूमा म एलामको सुख-शान्ति फर्काइल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy




यर्मिया 49:39

Follow us:

Advertisements


Advertisements