Online Bible

- Advertisements -




यर्मिया 49:32 - पवित्र बाइबल

32 “शत्रुहरूले तिनीहरूका ऊँटहरू अनि गाई वस्तुहरू लैजानेछन्। आफ्नो केश कुना मिलाएर चिटिक्क पारी काट्ने मानिसहरूलाई म हावामा तितर-बितर पारिदिनेछु। सबै तिरबाट म तिनीहरूमाथि सङ्कटहरू ल्याइदिनेछु।” यो परमप्रभुको सन्देश हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 तिनीहरूका ऊँटहरू लूटका माल हुनेछन्, तिनीहरूका गाई-गोरुका बथान लुटिनेछन्‌। टाढ़ा-टाढ़ा ठाउँमा बस्‍नेहरूलाई म हावामा तितरबितर पार्नेछु, र तिनीहरूका चारैतिरबाट तिनीहरूमाथि सर्वनाश ल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 “तिनीहरूका ऊँटहरू र गाई-वस्‍तु लेओ। केश छोटो गरी मुडाउनेहरूलाई म हरेक दिशामा तितर-बितर पार्नेछु र हरेक कुनाबाट तिनीहरूमाथि विपत्ति ल्‍याउनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तिनीहरूका ऊँटहरू लुटका माल हुनेछन्; अनि तिनीहरूका ठूला-ठूला बथानहरू लुटिएका माल हुनेछन्। म टाढा ठाउँमा रहेकाहरूलाई बतासमा छरपस्ट पारिदिनेछु र म तिनीहरूमाथि चारैतिरबाट विपत्ति ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy




यर्मिया 49:32

Follow us:

Advertisements


Advertisements