यर्मिया 49:30 - पवित्र बाइबल30 भाग! छिटो भाग! हे हासोरका मानिसहरू, लुक्ने ठाउँहरू खोज किनभने बाबेलको राजाले तिमीहरूलाई परास्त पार्नु एउटा युक्ति रचेकाछ।” यो सन्देश परमप्रभुबाट हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 “हे हासोरमा बस्ने हो, छिटो भाग! गहिरा गुफाहरूमा लुकेर बस,’ परमप्रभु भन्नुहुन्छ। “बेबिलोनको राजा नबूकदनेसरले तिमीहरूका विरुद्धमा षड्यन्त्र रचेको छ। तिमीहरूका विरुद्धमा त्यसले एउटा योजना बनाएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल30 “हे हासोरका बासिन्दाहरू हो, तिमीहरू टाढै गएर लुक, परमप्रभु भन्नुहुन्छ। बेबिलोनका राजा नबूकदनेसरले तिमीहरूका विरुद्धमा जाल रचेको छ र त्यसले यसो भन्छ, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 “छिटो टाढा भाग! हे हासोरमा बस्नेहरू हो, तिमीहरू गहिरा ओडारहरूमा बस,” याहवेह घोषणा गर्नुहुन्छ। बेबिलोनको राजा नबूकदनेसरले तिमीहरूको विरुद्धमा षड्यन्त्र रचेको छ; त्यसले तिमीहरूको विरुद्धमा एउटा योजना बनाएको छ। See the chapter |