Online Bible

- Advertisements -




यर्मिया 49:27 - पवित्र बाइबल

27 “म दमिशकको पर्खालहरूमा आगो लगाईदिनेछु। त्यो आगोले बेनहददका किल्लाहरू पूर्ण रूपले जलाइदिनेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 दमस्‍कसको पर्खालहरूमा म आगो लगाइदिनेछु। त्‍यसले बेन-हददका किल्‍लाहरू भस्‍म पार्नेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 दमस्‍कसका पर्खालहरूमा म आगो लाइदिनेछु र बेन-हदद राजाका महलहरू डढाएर भस्‍म पारिदिनेछु। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “म दमस्कसका पर्खालहरूमा आगो लगाइदिनेछु; त्यो आगोले बेन-हददको किल्‍लालाई भस्म पारिदिनेछ।”

See the chapter Copy




यर्मिया 49:27

Follow us:

Advertisements


Advertisements