यर्मिया 49:21 - पवित्र बाइबल21 एदोमको पतनको आवाजले पृथ्वी थर्किनेछ। तिनीहरूका विलाप लाल समुद्र सम्मै सुनिनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण21 तिनीहरू लोटेको आवाजले पृथ्वी नै काम्नेछ। तिनीहरू कराएको सोर लाल समुद्रसम्मै प्रतिध्वनित हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल21 एदोम ढलेको एउटा यस्तो आवाज हुनेछ कि सारा पृथ्वी थरथरी काम्नेछ र तिनीहरू डरले कराएको आवाज लाल समुद्रसम्म सुनिनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरूको पतनको आवाजले पृथ्वी थरथर काँप्नेछ; तिनीहरूको चीत्कार लाल समुद्रसम्म गुञ्जिनेछ। See the chapter |