Online Bible

- Advertisements -




यर्मिया 49:20 - पवित्र बाइबल

20 एदोमका मानिसहरूका निम्ति परमप्रभुले बनाउनु भएको योजना सुन। सुन, तेमानका मानिसहरूका निम्ति परमप्रभुले के निर्णय लिनु भएको छ। तिनीहरूले थुमाहरू घिसार्नेछन्। उसले सम्पूर्ण तिमीहरूको खेत नष्ट पार्नेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 यसैकारण एदोमको विरुद्धमा परमप्रभुले रच्‍नुभएको योजना, र तेमानमा बस्‍नेहरूका विरुद्धमा उहाँको अभिप्राय कस्‍तो छ भनेर सुन: बगालका साना-साना पाठाहरू घिस्‍स्‍याएर लगिनेछन्‌। तिनीहरूको कारण त्‍यसले तिनीहरूको खर्क बिलकुलै सर्वनाश पारिदिनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 यसकारण मैले एदोमवासीहरूका विरुद्धमा बनाएको युक्ति सुन र तेमान सहरका बासिन्‍दाहरूलाई के गर्ने इच्‍छा गरेको छु, ती पनि सुन। तिनीहरूका बाल-बालिकाहरू पनि घिस्‍याएर लगिनेछन् र सबै जना भयभीत हुनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसकारण एदोमको विरुद्धमा याहवेहको योजना, र तेमानमा बस्‍नेहरूको विरुद्धमा उहाँको उद्देश्य के छ, त्यो कुरा सुन: बगालका कलिला पाठाहरूलाई घिसारेर लगिनेछ; तिनीहरूको खर्क पूर्ण रूपमा उजाड हुनेछ।

See the chapter Copy




यर्मिया 49:20

Follow us:

Advertisements


Advertisements