यर्मिया 49:15 - पवित्र बाइबल15 एदोम, म तिमीलाई जाति-जातिहरू मध्ये एकदमै निम्न पार्नेछु। प्रत्येक मानिसले तिमीलाई घृणा गर्नेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 “अब म तँलाई जाति-जातिहरूका बीचमा सानो, र मानिसहरूका बीचमा घृणित तुल्याउनेछु। See the chapterसरल नेपाली पवित्र बाइबल15 परमप्रभुले जातिहरूमध्ये तँलाई सानो बनाउनुहुनेछ र कसैले तेरो आदर गर्नेछैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “हेर्, अब म तँलाई राष्ट्रहरूमध्ये सबैभन्दा सानो तुल्याउनेछु; तँ मानव-जातिहरू बीच घृणित हुनेछस्। See the chapter |