यर्मिया 49:12 - पवित्र बाइबल12 परमप्रभु भन्नुहुन्छ, “कतिपय मानिसहरू दण्डका पात्र छैनन्, तर तिनीहरू पीडित भए। तर एदोम तिमी दण्डको पात्र हौ। यसर्थ तिमी निश्चय दण्डित हुनेछौ। तिमी यसबाट मुक्त हुने छैनौ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभु यसो भन्नुहुन्छ: “यदि कचौरा पिउनु नपर्नेले पनि त्यो पिउनैपर्छ भने, के दण्ड नपाईकन तँ उम्कन पाउँछस् र? दण्डबाट तँ उम्कन पाउनेछैनस्, तर तैंले कचौरा पिउनैपर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल12 “ज-जसले दण्ड पाउनु आवश्यक थिएन, तिनीहरूले पनि दण्डको कचौरा पिएका छन् भने के तिमीहरू दण्ड नपाई फुत्कौला भन्ठान्छौ? अँहँ होइन, तिमीहरूले दण्डको कचौराबाट पिउनैपर्छ! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेह यसो भन्नुहुन्छ: “यदि कोही कचौराबाट पिउन योग्यको नभए तापनि त्यसले पिउनैपर्छ भने, के तँ दण्ड नपाई उम्कनेछस् र? दण्डबाट तँ उम्कनेछैनस्, तर तैँले दण्डको कचौराबाट पिउनैपर्छ। See the chapter |