Online Bible

- Advertisements -




यर्मिया 49:11 - पवित्र बाइबल

11 आफ्ना अनाथहरूलाई छाडिदेऊ, म तिनीहरूलाई सुरक्षा दिनेछु। तिमीहरूका विधवाहरूले ममाथि भरोसा राखुन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 तेरा टुहुरा-टुहुरीहरूलाई छोड़िराख्, म तिनीहरूका ज्‍यानको रक्षा गर्नेछु। तेरा विधवाहरूले पनि ममाथि भरोसा राख्‍न सक्‍छन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 तिमीहरूका टुहुरा-टुहुरीहरूलाई मसित छोडिराख र म तिनीहरूको हेरचाह गर्नेछु। तिमीहरूका विधवाहरू ममाथि भर पर्न सक्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 ‘तिमीहरूका टुहुरा-टुहुरीहरूलाई छोडिराख्; म तिनीहरूको हेरचाह गर्नेछु। तिमीहरूका विधवाहरूले पनि ममाथि भरोसा राखून्।’ ”

See the chapter Copy




यर्मिया 49:11

Follow us:

Advertisements


Advertisements