यर्मिया 48:8 - पवित्र बाइबल8 प्रत्येक शहर नष्ट पारिनेछ अनि कुनै एउटा शहर पनि बाँकी राखिनेछैन। हरेक खाल्टाहरू समतल पारिनेछ, समतल भुमी नष्ट हुनेछ। परमप्रभुले भन्नु भएको कुरा पुरा हुनेछ। अनि समतल देश नष्ट पारिनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 हरेक नगरको विरुद्धमा सर्वनाश गर्ने आउनेछ, र एउटै नगर उम्कनेछैन। बेँसी नष्ट पारिनेछ, र टार नाश गरिनेछ, किनभने परमप्रभुले भन्नुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल8 एउटै सहर पनि नाशबाट बाँच्नेछैन, बेसी र टार दुवै नाश हुनेछन्, म परमप्रभु बोलेको छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 विनाशकर्ता प्रत्येक सहरको विरुद्धमा आउनेछ; अनि एउटै सहर पनि उम्कनेछैन। उपत्यका ध्वस्त हुनेछ, र बेँसी नष्ट पारिनेछ; किनकि याहवेहले भन्नुभएको छ। See the chapter |