Online Bible

- Advertisements -




यर्मिया 48:7 - पवित्र बाइबल

7 “तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्यौ। यसकारण तिमीहरू कैदमा पर्यौ। उसका अधिकारीहरू र पूजाहारीहरूसितै, कमोशलाई देश निष्कासन गरियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तिमीहरूले आफ्‍ना कामहरू र धनहरूमा भरोसा राखेका हुनाले तिमीहरू पनि कैदमा पर्नेछौ, र कमोश आफ्‍ना पूजाहारी र अधिकारीहरूसँग निर्वासनमा जानेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 “हे मोआब, तैँले आफ्‍नो बल र धनमा भरोसा राखिस्, तर अब तेरो हार अवश्‍य हुनेछ; तेरो देवता कमोश देशबाट कैदमा लगिनेछ, त्‍यसका राजकुमारहरू र पूजाहारीहरू सँगसँगै लगिनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 किनकि तिमीहरूले आफ्ना कामहरू र धनसम्पत्तिहरूमा भरोसा राखेका कारण, तिमीहरू पनि कैदमा लगिनेछौ; अनि कमोश देवता आफ्ना पुजारीहरू र अधिकारीहरूसँग निर्वासनमा जानेछ।

See the chapter Copy




यर्मिया 48:7

Follow us:

Advertisements


Advertisements