यर्मिया 48:47 - पवित्र बाइबल47 मोआबका मानिसहरू यसरि बधुवाईमा परेर टाढा लगिने छन्। तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।” यो सन्देश परमप्रभुबाट थियो। यसरिनै मोआबको सजाय पूर्ण हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण47 “तापनि आउने दिनहरूमा म मोआबको सुख-शान्ति फेरि फर्काइल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ। मोआबको न्याय यहाँ समाप्त हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल47 तर आउँदा दिनहरूमा परमप्रभुले मोआबको फेरि फलिफाप गराउनुहुनेछ। यी सबै कुरा हुन आउनेछ भनी परमप्रभुले भन्नुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण47 “तरै पनि पछिल्ला दिनहरूमा म मोआबको सुख-शान्ति फर्काइल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। मोआबको न्यायको बारेमा यर्मियाले गरेका अगमवाणी यहीँ समाप्त हुन्छ। See the chapter |