यर्मिया 48:46 - पवित्र बाइबल46 ए मोआब! तिम्रो निम्ति खराब हुनेछ! कमोशका मानिसहरू नष्ट भइरहेका छन्। तिम्रा छोरा-छोरीहरूलाई, कैदी बनाएर लगिनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण46 हाय तँलाई, ए मोआब! कमोशका मानिसहरू नष्ट भए, तेरा छोराहरू निर्वासनमा लगिए तेरा छोरीहरू कैदमा। See the chapterसरल नेपाली पवित्र बाइबल46 हाय मोआबवासीहरू! कमोशलाई पुज्नेहरू नाश भएका छन्, तिनीहरूका छोराछोरीहरू कैदी बनाई लगिएका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण46 हे मोआब, तँलाई धिक्कार छ! कमोश देवताका मानिसहरू नष्ट भएका छन्; तिमीहरूका छोराहरू निर्वासनमा र तिमीहरूका छोरीहरू कैदी बनाएर दासत्वमा लगिनेछ। See the chapter |