Online Bible

- Advertisements -




यर्मिया 48:42 - पवित्र बाइबल

42 मोआब देश नष्ट गराइनेछ। किनभने उसले सम्झन्थ्यो कि ऊ परमप्रभु भन्दा महान् छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

42 मोआब राज्‍य नहुने गरी सर्वनाश गरिनेछ, किनभने त्‍यसले परमप्रभुको विरोध गर्‍यो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

42 मोआब नाश पारिनेछ र त्‍यो फेरि एउटा जाति भएर रहनेछैन किनभने त्‍यसले मसित विद्रोह गर्‍यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 मोआब राष्ट्र नाश हुनेछ; किनकि त्यसले याहवेहको अवहेलना गरेको छ।

See the chapter Copy




यर्मिया 48:42

Follow us:

Advertisements


Advertisements