यर्मिया 48:39 - पवित्र बाइबल39 “मोआब तितर-बितर भएका छन्। मानिसहरू विलाप गरिरहेका छन्। मोआब लाजले वरिपरि घुम्छ। मानिसहरूले मोआबको खिल्ली उडाइरहे छन् ऊ आफ्नो वरिपरि प्रत्येकका निम्ति डरको पात्र बनेको छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण39 “त्यो कस्तो टुक्रा-टुक्रा भएको छ! तिनीहरू कस्तो विलाप गर्दछन्! मोआबले कसरी लाजले आफ्नो पीठ फर्काउँछ! मोआब आफ्ना चारैतिर हुनेहरूका निम्ति हाँसोको र घृणाको पात्र भएको छ।” See the chapterसरल नेपाली पवित्र बाइबल39 मोआब चकनाचुर भएको छ! विलाप गर! मोआब लाजमा परेको छ। त्यो ध्वस्त भएको छ र चारैपट्टिका जातिहरूले त्यसको गिल्ला गर्दछन्। म परमप्रभु बोलेको छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण39 “मोआब कति छरपस्ट भएको छ! तिनीहरू कसरी विलाप गर्दैछन्! मोआब लाजले कसरी आफ्नो पिठिउँ फर्काउँछ! मोआब एक हाँसोको पात्र भएको छ, त्यसको वरिपरि भएका सबै राष्ट्रहरूका निम्ति एक त्रासको पात्र बनेको छ।” See the chapter |