Online Bible

- Advertisements -




यर्मिया 48:36 - पवित्र बाइबल

36 “म मोआब र किरहरेसतका मानिसहरूको लागि उदास छु। मेरो हृदय बासुरीको शोक धुन जस्तै रून्छ किनभने तिनीहरूको जोगाड गरेको धन-सम्पति सबै नष्ट भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 “यसैले बाँसुरीले झैँ मेरो हृदयले मोआबको निम्‍ति विलाप गर्छ! कीर-हरेशेतका मानिसहरूका निम्‍ति बाँसुरीले झैँ त्‍यसले विलाप गर्छ। तिनीहरूले कमाएका धन नष्‍ट भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36 “यसकारण कुनै मानिसले बाँसुरीमा शोकको सुर बजाएझैँ मेरो हृदयले मोआब र कीर-हरेशेतको मानिसहरूका निम्‍ति शोक गर्दछ किनभने तिनीहरूका सबै सम्‍पत्ति नाश भएका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 “यसकारण मोआबका निम्ति मेरो हृदयले बाँसुरीको सोरजस्तै विलाप गर्छ; यसले कीर-हरेशेतका मानिसहरूको निम्ति बाँसुरीजस्तै विलाप गर्छ। तिनीहरूले आर्जन गरेका धनसम्पत्ति सबै नष्‍ट भएको छ।

See the chapter Copy




यर्मिया 48:36

Follow us:

Advertisements


Advertisements