Online Bible

- Advertisements -




यर्मिया 48:31 - पवित्र बाइबल

31 यसर्थ म मोआबका मानिसहरूको लागि विलाप गर्दछु, म सम्पूर्म मोआबको लागि रून्छु। म कीर-हेरेसका मानिसहरूका लागि शोक गर्छु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

31 यसैकारण म मोआबको निम्‍ति विलाप गर्दछु, सारा मोआबको निम्‍ति म रुन्‍छु। कीर-हरेशेतका मानिसहरूका निम्‍ति म शोक गर्दछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

31 यसकारण म मोआब र कीर-हरेशेतका मानिसहरूका लागि रुनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 यसकारण म मोआबको निम्ति बिलौना गर्छु; किनकि म सम्पूर्ण मोआबको निम्ति रुन्छु; म कीर-हरेशेतका मानिसहरूका निम्ति विलाप गर्छु।

See the chapter Copy




यर्मिया 48:31

Follow us:

Advertisements


Advertisements