यर्मिया 48:3 - पवित्र बाइबल3 होरोनैमबाट आएको चिच्याहट सुन। तिनीहरू लुटपाट र विध्वंसले गर्दा चिच्याई रहेकाछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 होरोनैमबाट एउटा क्रन्दन सुन, उजाड़ र ठूलो सर्वनाशको रुवाइ। See the chapterसरल नेपाली पवित्र बाइबल3 होरोनैमका मानिसहरू खुब कराउँछन्, ‘हिंसा र विनाश’ भनी चिच्च्याउँछन्।’ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 होरोनैमबाट पीडाको चीत्कार उठ्नेछ, ठूलो विध्वंस र सर्वनाशको चीत्कार। See the chapter |