यर्मिया 48:28 - पवित्र बाइबल28 मोआबका मानिसहरू हो आफ्नो शहरहरू छोड। जाऊ ढुङ्गाहरूमा बस, ढुकुर जस्तो होऊ, जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण28 हे मोआबमा बस्नेहरू हो, तिमीहरूका नगरहरू छोड़ र चट्टानहरूमा बस। गुफाका मुखको छेउमा गुँड़ लाउने ढुकुरजस्ता होओ। See the chapterसरल नेपाली पवित्र बाइबल28 “ए मोआबका बासिन्दाहरू हो, सहरहरू छोड! गएर पहराहरूमा बास गर! ओढारका किनारामा गुँड लाउने ढुकुरसरि होओ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 ए मोआबमा बस्नेहरू हो, तिमीहरूले आफ्ना सहरहरू छोडेर चट्टानको ओडारहरूमा बस। तिमीहरू ओडारको मुखमा आफ्नो गुँड बनाउने ढुकुरजस्तै होओ। See the chapter |