Online Bible

- Advertisements -




यर्मिया 48:26 - पवित्र बाइबल

26 “मोआबले सम्झिएको थियो कि ऊ परमप्रभु भन्दा महान् हो। अत मोआबलाई पागल हुन्जेलसम्म सजाय देऊ। मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ। मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 “त्‍यसलाई मत्त्याओ, किनकि त्‍यसले परमप्रभुको विरोध गरेको छ। मोआब आफ्‍नै बान्‍तामा लड़ीबड़ी खेलोस्, र त्‍यो ठट्टाको पात्र होस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26 परमप्रभुले भन्‍नुभयो, “मोआबलाई दाखमद्य मातिञ्‍जेल पिउन दे किनभने त्‍यसले मेरो विरुद्धमा विद्रोह गरेको छ। मोआब आफ्‍नै बान्‍तामा लडीबडी गर्नेछ र मानिसहरू हाँस्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “मोआबलाई दाखमद्यले मताओ; किनकि त्यसले याहवेहको विरुद्धमा विद्रोह गरेको छ। मोआबलाई त्यसकै बान्तामा लडीबुडी गर्न देओ; मोआबलाई हाँसोको पात्र हुन देओ।

See the chapter Copy




यर्मिया 48:26

Follow us:

Advertisements


Advertisements