यर्मिया 48:25 - पवित्र बाइबल25 मोआबको सिंग काटियो अनि मोआबको पाखुरा भाँचिएको छ।” परमप्रभुले यो कुरा भन्नुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 मोआबको सीङ काटियो, र त्यसको पाखुरा भाँचियो,” परमप्रभु भन्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल25 मोआबको सिङ काटिएको छ र त्यसका पाखुरा भाँचिएको छ। म परमप्रभु बोलेको छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 मोआबको सिङ काटियो; त्यसको पाखुरा भाँचिएको छ,” याहवेह घोषणा गर्नुहुन्छ। See the chapter |